Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रामेछापबाट एमालेका १२ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

रामेछापबाट एमालेका १२ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

  • काठमाडौं । नेकपा एमाले रामेछाप जिल्ला कमिटीबाट पार्टीको ११ औं महाधिवेशनका लागि १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख निर्वाचन अधिकृत नवराज पथिकले पार्टीको संयन्त्रबाट सर्वसम्मत भएर आएका नामलाई आधिकारिकता दिइएको बताए ।

    AGNI GROUP

    पूर्व जिल्ला कमिटी अध्यक्ष शान्ति प्रसाद पौडेल,आनन्द श्रेष्ठ,वर्तमान अध्यक्ष पुरुषोत्तम कडरियासहित सहमतिका आधारमा नाम टुंगो लगाइएको हो ।

    यी हुन् रामेछापबाट एमालेका महाधिवेशन प्रतिनिधि

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij