Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सशस्त्रका एसपी महर्जन एसएसपी बढुवामा सिफारिस

सशस्त्रका एसपी महर्जन एसएसपी बढुवामा सिफारिस

  • काठमाडौं । सशस्त्र प्रहरी बलका एसपी समिककुमार महर्जन एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बढुवा सिफारिस समितिले बिहीबार महर्जनलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो ।

    AGNI GROUP

    रिक्त एक एसएसपीमा सिफारिस भएका महर्जनले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् ।

    यस्तै, सशस्त्रकै प्राविधिक एसएसपी पदमा डा. प्रवीण नेपाल बढुवाका लागि सिफारिस भएका छन् । उनी स्वास्थ्य समूह तर्फका एसपी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij