Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगललाई

फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगललाई

  • काठमाडौं । पोर्चुगलले फिफा यु-१७ विश्वकपको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनल खेलमा अष्ट्रियालाई १-० गोलले हराउँदै पोर्चुगलले पहिलोपटक विश्वकपको उपाधि जितेको हो ।

    onlinepatrika
    Arghakhachi

    दोहाको खालिफा स्टेडियममा भएको खेलमा पोर्चुगलको लागि एनिसियो काब्रालले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा काब्रालले गरेको गोलनै टोलीलाई पहिलोपटक विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो । यसअघि पोर्चुगलले यु-१७ युरोकपको उपाधिपनि जितेको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij