Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सन्दीपसहित पाँच खेलाडी बीपीएल अक्सनमा सूचीकृत

सन्दीपसहित पाँच खेलाडी बीपीएल अक्सनमा सूचीकृत

  • काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा सन्दीप लामिछानेसहित नेपालका पाँच खेलाडी सूचीकृत भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन् । यस्तै दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी, आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा सूचीकृत भएका छन् ।

    AGNI GROUP

    यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij