Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एएफसी कपमा अल नासरको अर्को जित

एएफसी कपमा अल नासरको अर्को जित

  • काठमाडौँ । एएफसी कप अन्तर्गतको खेलमा अल नासरले ताजकिस्तानको क्लब एफसी इस्तिकलोललाई पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा अल नासरले इस्तिकलोललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

    AGNI GROUP

    अल नासरको जितमा जोआओ फेलिक्स, मोहमद सिमाकान, साडियो माने र आयम्यान याहयाले एक एक गोल गरेका थिए ।

    यो जितपछि अल नासर अर्को चरणका लागि छनौट भएको छ । यो जितपछि समुह डी मा रहेको अल नासरको ५ खेलमा १५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै एफसी इस्तिकलोलको ५ खेलमा ५ अंक रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij