Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

क्यानबाट ब्लाइन्ड महिला टी–२० उपविजेतालाई १० लाख पुरस्कार

क्यानबाट ब्लाइन्ड महिला टी–२० उपविजेतालाई १० लाख पुरस्कार

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको उपविजेता नेपाली टोलीलाई १० लाख रूपैयाँलाई दिएको छ । 

    onlinepatrika
    Arghakhachi

    गत आइतबार श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो । 

    AGNI GROUP

    क्यानले मंगलबार सम्मानस्वरूप १० लाख दिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij