Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एआईजी कार्कीलाई उपत्यका प्रहरीको कमाण्ड

एआईजी कार्कीलाई उपत्यका प्रहरीको कमाण्ड

  • काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की ले पाउने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    २४ कात्तिकमा एआईजी दानबहादुर कार्की आईजीपीमा नियुक्त भएसँगै रिक्त रहेको उपत्यका प्रहरी कार्यालयको नेतृत्व मन्त्रिपरिषद्ले ईश्वर कार्कीलाई जिम्मा दिने निर्णय गरेको हो ।

    AGNI GROUP

    कोसी प्रदेश प्रहरी कार्यालयका इञ्चार्ज रहँदै एआईजीमा पदोन्नति भएका कार्कीले सम्भवतः बुधबार दर्ज्यानी चिह्न लगाएर रानीपोखरीस्थित कमाण्ड सम्हाल्ने तयारी भएको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij