Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

दक्षिण अफ्रिका विरुद्ध दोस्रो टेस्टमा पनि भारतको इनिङ ध्वस्त

दक्षिण अफ्रिका विरुद्ध दोस्रो टेस्टमा पनि भारतको इनिङ ध्वस्त

  • काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीच गुवाहाटीमा भइरहेको टेस्ट म्याचको तेस्रो दिन भारतीय टोलीको सुरुवात खराब रह्यो ।

    onlinepatrika
    Arghakhachi

    दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा ४८९ रन बनाएको थियो भने भारतले आफ्नो पहिलो इनिङमा १०० रन पुग्नुअघि नै सात विकेट गुमाएको छ ।

    AGNI GROUP

    दक्षिण अफ्रिकाका लागि सेनुरन मुथुस्वामीले सर्वाधिक १०९ रन बनाए भने मार्को जेन्सेन ९३ रन बनाएर आउट भए । बलिङमा भारतका कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए ।

    दक्षिण अफ्रिकाको पहिलो इनिङ्स पछि, ५८ रन बनाएका यशस्वी जयस्वाल बाहेक कुनै पनि भारतीय खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    कप्तान शुभमन गिलको चोटका कारण विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले यस खेलमा कप्तानी गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij