Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एल्चेसँग बराबरीमा रोकियो रियल म्याड्रिड

एल्चेसँग बराबरीमा रोकियो रियल म्याड्रिड

  • काठमाडौँ । रियल म्याड्रिड स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड एल्चे सीएफसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    यस खेलमा रियल म्याड्रिडका लागि डिन हुइजसेन र जुड बेलिङघमले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि एलेक्स फेबास र अल्भारो रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै खेलको इन्जुरी समयपछि एल्चेका भिक्टर चस्टले रातो कार्ड पाएका थिए ।

    AGNI GROUP

    यो बराबरीपछि रियल म्याड्रिडको १३ खेलमा ३२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ र दोस्रो स्थानमा रहेको बार्सिलोनाको एक अंक कम भएको छ । त्यसैगरी एल्चेको १३ खेलमा १६ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij