Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

भोलेन्टियर फोर्सको नाममा एमालेको शक्ति प्रदर्शन

भोलेन्टियर फोर्सको नाममा एमालेको शक्ति प्रदर्शन

  • काठमाडौँ । नेकपा एमालेले स्वयंसेवक दल घोषणा गर्ने कार्यक्रममा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    एमाले अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की बैंकेटमा आयोजित कार्यक्रममा स्वयंसेवक दल घोषणा गरिरहेको छ ।

    AGNI GROUP

    सामाखुशी र जावलाखेलबाट सुरु भएको र्‍याली बबरमहल, माइतीघर हुँदै नयाँबानेश्वरसम्म मार्चपास गर्दै कार्की बैंकेटमा पुगेको थियो । 

    नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको र्‍यालीमा सहभागी नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अब मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको बताए ।

    UML_31763717543.jpg
    undefined
    uml_11763717546.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij