Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एनपीएल हेरेर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा संचालन

एनपीएल हेरेर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा संचालन

  • काठमाडौँ । नेपाली क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) हेरेर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल क्रिकेट संघ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा क्रिकेट खेल हेरेर फर्किने आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध, र अशक्तहरूको लागि निःशुल्क बस सेवा सुचारु हुने भएको क्यानले जानकारी दिएको छ । 

    AGNI GROUP

    यसको लागि मुस्कान ट्राभल्सको सहकार्य रहेको गरेको क्यानले जनाएको छ । यो सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ ।

    नि: शुल्क बसका रुटहरु:

    तल्लो टीयू गेट र ल्याब स्कूलको अगाडिबाट 

    रूट १: टीयू गेट – स्वयम्भू - बालाजु ।

    रूट २: टीयू गेट – स्वयम्भू - बालाजु - महाराजगञ्ज ।

    रूट ३: टीयू गेट – बल्खु - कालिमाटी - थापाथली बानेश्वर - तीनकुने - गौशाला - चाबहिल ।

    रूट ४: टीयू गेट – बल्खु - सातदोबाटो- कोटेश्वर ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij