Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

प्रधानमन्त्री कार्कीले दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे ब्रिफिङ गर्दै

प्रधानमन्त्री कार्कीले दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे ब्रिफिङ गर्दै

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले आज निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    आज दिउसो ४ बजे सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री कार्कीले दलहरुलाई सरकारको कामकारवाही र प्राथमिकता बारे ब्रिफिङ गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

    AGNI GROUP
     
    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij