Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

लुम्बिनी लायन्ससँग केपीआई सँगसँगै

लुम्बिनी लायन्ससँग केपीआई सँगसँगै

  • काठमाडौं। हेलमेट ब्रान्ड केपीआई फ्रेन्चाइज क्रिकेट क्लब लुम्बिनी लायन्सको सेफ्टी पार्टनर बनेको छ। नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो सिजनका लागि लुम्बिनी लायन्स र केपीआई हेलमेट उत्पादक कम्पनीबीच सम्झौता भएको छ।

    onlinepatrika
    Arghakhachi

    'सम्झौता यो सिजनका लागि भएको हो। तर हामीबीच दुई वर्ष निरन्तर सहकार्य गर्ने आपसी समझदारी छ', कोहीनुर प्लास्टिक इन्डस्ट्रिजका अध्यक्ष सुमन बस्यालले भने, 'मेड इन नेपाललाई क्रिकेटमार्फत ब्रान्डिङ गर्न पाउँदा खुशी  लागेको छ।'

    AGNI GROUP

    यो सहकार्य लामो समयका लागि हुनेछ। कोहीनुर प्लास्टिक इन्डस्ट्रिजले विदेशबाट कच्चा पदार्थ ल्याएर देशभित्र हेलमेट उत्पादन गर्दै आएको छ।?

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij