Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

चैत्र २७ मा ‘कृष्ण–लीला’

चैत्र २७ मा ‘कृष्ण–लीला’

  • काठमाडौ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्रीको मूख्य अभिनय रहेको फिल्म ‘कृष्ण-लीला’को प्रदर्शन मिति सार्वजनिक भएको छ । दीपक ओलीले निर्देशन गरेको यस फिल्म आउदो २०७८ सालको अवसरमा चैत २७ गते प्रदर्शनमा आउने भएको छ । 

    images
    images
    images

    पूर्वी नेपालको पाँचथर, इलाम, झापा लगायतका विभिन्न स्थानमा छयांकन गरिएको यस फिल्मको एक रोमान्टिक गीत पनि भ्यालेन्टाइन्स डेको अवसरमा रिलिज गरिने बताइएको छ । 

    लक्ष्मण सुवेदीको लेखन रहेको यस फिल्ममा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय रहनेछ ।  आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij