Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

छलफल

प्रधानमन्त्री कार्कीको वरिष्ठ चिकित्सक डा. रुइतसँग छलफल

प्रधानमन्त्री कार्कीको वरिष्ठ चिकित्सक डा. रुइतसँग छलफल

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग छलफल गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री मंगलबार बिहान तिलगंगा आँखा अस्पताल पुगेर डा. रुइतसँग छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले डा. रुइतलाई सरकारमा सहभागी गराउन प्रयास गरिरहेको बुझिएको छ । तर डा. रुइतले भने आफ्नो काम छोडेर सरकारमा नआउने यसअघि नै स्पष्ट गरेका छन् । प्रधानमन्त्री कार्कीसँग भेट गरेपछि पनि डा. रुइतले विरामी छोडेर सरकारमा नजाने प्रतिक्रिया दिएका छन् ।

    AGNI GROUP

    सोमबार तीन मन्त्री नियुक्त गरेकी कार्कीले आफ्नो क्याबिनेटमा विज्ञहरुलाई सहभागी गराएर डेलिभरी दिने प्रयासमा रहेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij