Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

एमाले र एकीकृत समाजवादी निकट कार्यकर्ता सडकमा

एमाले र एकीकृत समाजवादी निकट कार्यकर्ता सडकमा

  • काठमाडौँ । नेकपा एमाले र एकीकृत समाजवादीनिकट कार्यकर्ताहरू सडकमा निस्किन थालेका छन् ।

    onlinepatrika
    Arghakhachi

    संविधानको रक्षाका लागि भन्दै उनीहरुले 'संविधान रक्षा गरौँ' भन्ने प्लेकार्डसहित काठमाडौँको नेपाल कमर्श क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।

    AGNI GROUP

    जेनजी आन्दोलनका क्रममा नेताहरुलाई निशाना बनाइएपछि भूमिगत भएका राजनीतिक दलका नेता कार्यकर्ता विस्तार बाहिर निस्किन थालेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij