Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार राति ८ बजे भर्चुअल बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij