Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

जेनजी आन्दोलन र आगजनी

विशेष अदालतमा पनि आगजनी

विशेष अदालतमा पनि आगजनी

  • काठमाडौं । राजधानीस्थित विशेष अदालतमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । अदालतभित्र रहेका महत्त्वपूर्ण कागजात र दस्ताबेजहरू सडकमा फालेर आगो लगाइएको छ । 

    images
    images
    images

    त्यस्तै, अदालत परिसरमा पार्किङ गरिएका सवारीसाधनहरूमा समेत आगजनी गरिएको छ ।

    images

    उग्र आन्दोलनमा उत्रिएका जेनजीहरूले यसअघि सिंहदरबार र सर्वोच्च अदालतमा पनि आगजनी गरेका थिए ।


    सर्वोच्च अदालतमा आगजनीबिहानैदेखि सुरु भएको आक्रमक प्रदर्शनका क्रममा उनीहरूले शीर्ष नेताहरूका घर, विभिन्न कार्यालय, प्रहरी कार्यालय र संसद् भवनमा समेत तोडफोड तथा आगजनी गरेका छन् ।

    images

    हाल पनि प्रदर्शनकारीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै तोडफोड र जलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij