Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

जीएसआईबारे राप्रपाले माग्यो प्रधानमन्त्री जवाफ

जीएसआईबारे राप्रपाले माग्यो प्रधानमन्त्री जवाफ

  • काठमाडौं । राप्रपाले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) बारे प्रधानमन्त्री केपी ओलीको जवाफ मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धवल शमशेर राणाले जीएसआईबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।

    images
    images
    images

    उनले भने, ‘यो हाम्रो देशको नीति विपरीत छ। यसमा समर्थन गरेको भए नेपाललाई घातक हुनसक्छ । यसबारे प्रधानमन्त्रीले सदनको अगाडि आएर प्रस्ट भन्नुपर्‍यो । किनकि हामी परराष्ट्र नीतिबाट अलग हुन लाग्यौँ भने सदनलाई जानकारी हुनुपर्छ ।’

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट