Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण

अमेरिकाले नेपाली सेनालाई दियो दुई स्काइ ट्रक हेलिकोप्टर

अमेरिकाले नेपाली सेनालाई दियो दुई स्काइ ट्रक हेलिकोप्टर

  • काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण गरेको छ ।

    images
    images
    images

    विहिबार अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् । यी स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिने बताइएको छ ।

    images

    सो अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणाले अमेरिका-नेपालको स्थायी र बहुआयामिक साझेदारीको प्रतीकात्मक यो हस्तान्तरणले नेपाली सेनाको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउदै अमेरिका-नेपाल सम्बन्धलाई अझ सुदृढ पार्ने दिशामा गरिरहेको कामलाई निरन्तरता दिने बताएकी छन् । 

    Army_21756973336.jpg
    undefined
    Aemy1756973337.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij