Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आन्तरिक निर्वाचन (प्राइमरी इलेक्सन) को माध्यमबाट रुपन्देही ३ मा उम्मेदवार छनोट गर्ने भएको छ । रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएर आएका आकांक्षीहरुबीच प्रारम्भिक निर्वाचन गरायने भएको हो ।
पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नवीन कार्ययोजनाको मोडलअनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij