Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौँ । तुलसीपुर १२ स्थित पुकार पसलको सिद्धिबिनायक फर्निचर उद्योगमा आगलागी भएको छ ।
स्थानिय,प्रहरी र तुलसीपुर उपमहानगरपालिकाको दमकल, अन्य पानी ट्याङकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij