Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एनपीएलको दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने

एनपीएलको दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने

  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले १५० खेलाडी छनौट गरेको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij