Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् काश्य

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् काश्य

  • काठमाडौँ । पलेशा गोबर्धनले मलेसियाको कुचिङमा सम्पन्न दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा काश्य पदक जितेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    पलेशाले महिला ५७ केजी मुनि के-४४ मा कास्य पदक प्राप्त गरेकी हुन् । यो पदक उनको छैठौ आधिकारिक अन्तर्राष्ट्रिय पदक रहेको छ ।

    AGNI GROUP

    उक्त पारा एसियाली प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा नेपाल तेक्वान्दो संघका सदस्य राम चन्द्र श्रेष्ठको नेतृत्व एवम् पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षण मा पलेशा लगायत नेपाली पारा तेक्वान्दो खेलाडीहरु भरत सिंह महता,अमीर भ्लोन, रेनु तामाङ्ग र कामना प्रसाईंले समेत सहभागिता जनाएको नेपाल तेक्वान्दो संघले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij