Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

चौथो मिनेटमै ट्युनिसियाविरुद्ध जापानलाई अग्रता

चौथो मिनेटमै ट्युनिसियाविरुद्ध जापानलाई अग्रता

  • काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा जापानले ट्युनिसियाविरुद्ध अग्रता लिएको छ। 

    onlinepatrika
    Arghakhachi

    समूह ‘एफ’को खेलको चौथो मिनेटमै जापानका दाइची कामाडाले पहिलो गोल गर्दै अग्रता बनाएका हुन्।

    AGNI GROUP

    जापान र ट्युनिसिया २००२ पछि विश्वकपमा पुनः आमनेसामने भएका हुन्।

    त्यतिबेला जापानले ट्युनिसियालाई २-० गोलले पराजित गरेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij