Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । नेप्से परिसूचकले ३ हजारको बिन्दु पार गरेको छ । साताको कारोबारको पहिलो दिन आइतबार बजार खुलेको केही समयमै परिसूचकले ३ हजारको बिन्दु पार गरेको हो ।
यसअघि गत वर्षको साउन ३१ गते बजार ३०००.१ बिन्दुसम्म पुगेको थियो । आज यो बिन्दु पार भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij