Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडाैं । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३७ दशमलव ५१ अंकले बढेर २७९७ दशमलव ६८ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० मा किनबेच भएको नेप्सेले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij