Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

  • काठमाडौं । पत्रकार लाई दुव्यवार गर्ने कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल माथि कार्वाहीको माग गरिएको छ ।पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखा र प्रेस चौतारी नेपाल रौतहट शाखाले आपत्ति जनाउँदै कारबाहीको माग गरेको हो । 

    images
    images
    images

    महासंघका सचिव गौतम श्रेष्ठ र प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष अशोक कुमार पाहाडीले छुट्टाछुट्टै बिज्ञप्ति निकालेर मेयर जयसवालले कटहरिया म्यूजिकल एफएमका समाचार बाचक रबिन्द्र प्रजापतिलाई गाली बेइज्जती र अर्का समाचार बाचक सागर ठाकुरमाथि आक्रमणको घटना प्रती गम्भीर ध्यनाकर्षण भएको उल्लेख गरेको छ ।

    images

    प्रेस चौतारीले जनप्रतिनिधिबाट यस्तो किसिमको व्यवहार हुनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिको हमला भएको स्पष्ट पारेको छ । सञ्चार क्षेत्र संग आब्द ठाकुर लाई कुटपिट र प्रजापति लाई गाली दिनु स्वीकार्य नहुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij