Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

दाङमा २ किशोरबीच कुटाकुट, १ को मृत्यु

दाङमा २ किशोरबीच कुटाकुट, १ को मृत्यु

  • काठमाडौं । दाङको तुलसीपुर उप-महानगरपालिका–९,बेलुवामा दुई किशोरबीच कुटपिट हुँदा गम्भीर घाइते भएका एकजनाको मत्यु भएको छ ।

    images
    images
    images

    नेपालगन्ज स्थित नर्सिङ होममा उपचारका क्रममा रुकुमको बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

    images

    तुलसीपुर स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार, बुधबार ९जेठ २१० १५ वर्षीय यज्ञ वली र गिरी बीचको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij