Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

नागरिकता विधेयक

राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल

राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल

समितिको बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।

  • काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ ।

    images
    images
    images

    बुधबार बसेको समितिको बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।

    images

    २०७२ मा नयाँ संविधान जारी भएपछि नागरिकता ऐनमा संविधानअनुसार संशोधन गर्नुपर्ने भएपछि सो विधेयक ल्याइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij