Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

यू-१६ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

यू-१६ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

  • काठमाडौं । सुर्खेत हुने यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता जेठ १९ (२ जुन )देखि सुरु हुनेछ ।

    images
    images
    images

    खेल कालुन्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइनेछ । उद्घाटन खेल कर्णाली र मधेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल १४ जुनमा हुनेछ ।

    images

    प्रतियोगितामा सात प्रदेशका टोली सहभागी भएका छन् । कर्णाली, मधेश, सुदूरपश्चिम, कोशी, बागमती, लुम्बिनी र गण्डकीका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij