Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

क्यान

यू-१६ राष्ट्रिय क्रिकेट सुर्खेतमा हुँदै

यू-१६ राष्ट्रिय क्रिकेट सुर्खेतमा हुँदै

खेलहरू कालुनचोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइने छ ।

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय यू-१६ क्रिकेट प्रतियोगिता जेठ १९ गतेदेखि सुरु हुने भएको छ ।

    images
    images
    images

    जेठ १९ गतेदेखि ३१ गतेसम्म हुने प्रतियोगितामा ७ प्रदेशका ७ टिम सहभागी हुनेछन् । खेलहरू कालुनचोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइने छ ।

    images

    क्यानको वार्षिक क्यालेन्डरमा समावेश भएबमोजिम यू-१६ क्रिकेट हुन लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij