
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । हाँस्य कलाकार शिवशंकर रिजालले तनहुँमा रहेको एबिआई इँटाभट्टामा कार्यरत करिव ५० भन्दा बढी बालबालिकालाई लुगा वितरण गरेका हुन्।
बालबालिकाका लागि लुगा भने इँटाभट्टाले नै उपलब्ध गराएको कलाकार जोगिन्दरले बताए। ‘यो महत्वपूर्ण र पवित्र कार्य गरेकोमा एबिआई परिवारलाई धन्यवाद’, उनले भने, ‘काम गर्ने परिवारका सदस्यहरुप्रतिको कम्पनीको माया पनि हो यो।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij