Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

एनआरएनएका दुवै पक्ष अवेहलनाको निवेदन लिएर सर्वोच्चमा

एनआरएनएका दुवै पक्ष अवेहलनाको निवेदन लिएर सर्वोच्चमा

  • काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुवै पक्ष विरुद्ध अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

    images
    images
    images

    अध्यक्ष बद्री केसी लगागत विरुद्ध पेश भएको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले जवाफ पेश गर्न आदेश दिएको थियो । त्यसलगत्तै केसी पक्षले अर्को समूह विरुद्ध अवहेलनाको निवेदन लिएर सर्वोच्च अदालत पुगेको हो ।

    केसी पक्षधर समूह पूर्वअध्यक्ष शेष घले विरुद्ध अवेहलनाको निवेदन लिएर सर्वोच्च अदालत पुगेको हो । घले उच्चस्तरीय समितिका संयोजक समेत हुन् । घले विरुद्धको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij