Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सातदोबाटो वृत्तमा एक्कासी सीडीओ !

सातदोबाटो वृत्तमा एक्कासी सीडीओ !

  • ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल प्रहरी वृत्त सातदोबाटो ललितपुर पुगेका छन् । सिडिओ ढकाल र जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीसहितको टोली सातदोबाटो वृत्त पुगेका हुन् । टोलीले वृत्तको शाखाहरु निरीक्षण, मातहतसहितको वस्तुस्थितिको जानकारी लिएको बताइएको छ । 

    images
    images
    images

    प्रहरी वृत्त सातदोबाटोका प्रमुख तथा डिएसपी चित्र भट्टराईका अनुसार कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागीय नीति निर्देशनसमेत दिनुभएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij