Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

प्रहरीमा ११९ इन्स्पेक्टर उत्तीर्ण (सूचीसहित)

प्रहरीमा ११९ इन्स्पेक्टर उत्तीर्ण (सूचीसहित)

  • काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ ११९ निरीक्षक (इन्स्पेक्टर) का निम्ति भएको परीक्षाको नतिजा प्रकाशित भएको छ ।

    images
    images
    images

    लोकसेवा आयोगले पुस १०, ११ र १२ गते सञ्चालन गरेको लिखित परीक्षाका आधारमा उक्त नतिजा प्रकाशित भएको हो । लिखित परीक्षापूर्व नेपाल प्रहरीको मापदण्डअनुसारका शारीरिक तन्दुरुस्ती, आधारभूत स्वास्थ्य परीक्षणलगायतका कार्यमा उत्तीर्ण उम्मेदवार उक्त परीक्षा सामेल थिए ।

    नतिजामा प्रहरी सेवाका विभिन्न दर्जामा भर्ना भई निरीक्षक छनोटका लागि प्रतिस्पर्धा गर्नेसहित प्रहरी सेवामा नयाँ भर्नाका निम्ति सामेल भएका व्यक्ति उत्तीर्ण भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij