Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आज सुनको मुल्यमा वृद्धि

आज सुनको मुल्यमा वृद्धि

  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार २ सयमा कारोबार भएको थियो ।

    आज बुधबार एक हजार चार सयले मुल्य वृद्धि भएको हो । त्यसैगरी चाँदी प्रतितोला १ हजार ८५५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij