
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
नारायणघाट बुटवल सडक खण्डको दुम्किवास देखि दाउन्ने, बर्दघाट सम्मको सडकखण्डमा सडक निर्माणकार्य भैरहेको र सितलहरका कारण सडक चिप्लो भई सवारी आवागमन समस्या भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij