Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

झापाका हर्कराज राई नियुक्त, प्रतिनिधिसभाको सचिवमा

झापाका हर्कराज राई नियुक्त, प्रतिनिधिसभाको सचिवमा

  • काठमाडौं : प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त भएका छन् ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई आज नियुक्त गरेका हुन् । यसअघिका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

    झापाको शिवसताक्षी २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij