Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

बिहानै इटहरी, धरान उपमहानगर क्षेत्रमा संकास्दप बस्तु फेला

बिहानै इटहरी, धरान उपमहानगर क्षेत्रमा संकास्दप बस्तु फेला

  • विराटनगर : सुनसरी जिल्लाको विभिन्न तीन स्थानमा संकास्पद बस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहानै इटहरी र धरान उपमहानगर क्षेत्रमा संकास्दप बस्तु फेला परेको हो ।

    images
    images
    images

    सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार इटहरी उपमहानगरको प्रवेशद्वार, सुनसरी र मोरङको सीमा बुढी खोलाको पुलमुनी र धरान उपमहानगरको भोटेपुल मुनी संकास्पद बस्तु फेला परेको हो । प्रहरीका अनुसार इटहरी उपमहानगरको प्रवेशद्वार नजिक फेला परेको संकास्पद बस्तुलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले सुरक्षित रुपमा निष्क्रिय बनाएको छ ।

    त्यससंगै सेनाको टोली अन्य दुई स्थानमा भेटिएको कालो झोलामा राखिएको बस्तु विष्फोटक पदार्थ भएको हुनसक्ने जनाउँदै घटनास्थलमा पुगेको छ । स्थानीयले खबरगरेसंगै घटनास्थलमा प्रहरीले आवतजावतमा रोक लगाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij