Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

रोहित पनि आउट

रोहित पनि आउट

  • काठमाडौं । एनपीएलमा काठमाण्डु गुर्खाविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल पनि आउट भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    रोहित ८ रनमा आउट भएका हुन् । उनलाई दीपेश कँडेलले आउट गरे । लुम्बिनीले ९.४ ओभरमा ४ विकेटको क्षतिमा ३८ रन बनाएको छ ।

    AGNI GROUP

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा गुर्खाजले दिएको १०३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij