Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

ईलाममा १५ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

ईलाममा १५ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

  • काठमाडौं । ईलाममा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ईलाम नगरपालिका ७ बस्ने भानुपथ बस्ने २५ वर्षीय बिनयक बरईलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    बरईले ती बालिकालाई पुस २६ गते साँझ घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij