Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

रवि, जीबीसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी

रवि, जीबीसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

    images
    images
    images

    वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको हो ।

    यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीवी राई हुन् । त्यहाँबाट गोर्खा मिडिया नेटवर्कमा पैसा भित्राएर अपचलन गरेको आरोपमा रवि, जीबीसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो ।

    सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । रकम फिर्ता नपाएको भन्दै पीडितले जाहेरी दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij