Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

कीर्तिपुर मेयरमा दिलकुमारको पहिलो उम्मेदवारी दर्ता

कीर्तिपुर मेयरमा दिलकुमारको पहिलो उम्मेदवारी दर्ता

  • काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

    images
    images
    images

    काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरका लागि नेपाल समाजवादी नयाँ शक्ति पार्टीका दिल कुमार महर्जनले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।

    यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एसले गठबन्धन गरेका छन्, भने नेकपा एमाले र नेपाली कांग्रेसले एक्ला एक्लै चुनाव लड्ने निर्णय गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij