Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ !

ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ !

  • काठमाडौं । भिसा अवधि सकिएर ग्रैहकानूनी रुपमा बसिरहेका बंगलादेशी नागरिकहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिसा सकिएर गैरकानुनी रुपमा नेपालमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकहरु पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरुको विवरण-

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij