Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपाल बारका अध्यक्षविरुद्ध अवहेलना मुद्दा चलाउने सर्वोच्च प्रशासनको तयारी !

नेपाल बारका अध्यक्षविरुद्ध अवहेलना मुद्दा चलाउने सर्वोच्च प्रशासनको तयारी !

  • काठमाडौं । अदालतको अवहेलना मुद्दामा दुई पत्रकारलाई जेल चलान गरेलगत्तै सर्वोच्च प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सोही प्रकृतिको मुद्दा दर्ताको तयारी गरेको छ ।

    images
    images
    images
    घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए ।

    त्यसबाट अदालतको अवहेलना भएको भन्दै सर्वोच्च प्रशासनले आजै घिमिरेविरुद्ध प्रतिवेदन तयार पारेर रिट दर्ताको तयारी गरेको छ । आफूहरू रिट दर्ताको बारेमा छलफलमा रहेको र सम्भवतः आजै दर्ता हुने सर्वोच्च प्रशासनका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij