Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

नगरकोटमा ८ वर्षीया बालिका बलत्कृत, युवक पक्राउ

नगरकोटमा ८ वर्षीया बालिका बलत्कृत, युवक पक्राउ

  • काठमाडौं । नगरकोटमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार ८ वर्षीया बालिकालाई बलात्कार (जबरजस्ती करणी) गरेको अभियोगमा भक्तपुर नगरपालिका ६ नगरकोट बेसीटोल बस्ने काठमाडौं शंकरापुर नगरपालिका–१ गागलफेदी घर भएका २९ वर्षीय निरोज लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    लामाले ती बालिकालाई बलत्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij