Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

भरूवा बन्दुकसहित एक जना पक्राउ

भरूवा बन्दुकसहित एक जना पक्राउ

  • काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ रतनकोटबाट एकनाले भरूवा बन्दुकसहित सोही ठाउँ बस्ने ५० वर्षीय बेम कङगेरा लामालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    अस्थायी प्रहरी पोष्ट सुनखानीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij