Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

विदेशी नागरिक ४ करोड बराबरको कोकिनसहित पक्राउ

विदेशी नागरिक ४ करोड बराबरको कोकिनसहित पक्राउ

  • काठमाडौं । कतार एयरलाइन्सको उडानबाट काठमाडौं आएका एक विदेशी नागरिकबाट करिब २ किलो लागु औषध कोकिन बराम भएको छ ।

    images
    images
    images

    आइभोरी कोष्टका नागरिक भमरा कोनको साथबाट कोकिन बरामद भएको हो । लागु औषध व्यूरोको प्रहरी टोलीले ठमेलबाट कोकिनसहित उनलाई पक्राउ गरेको हो । बरामद कोकिनको बजार मूल्य ४ करोड बराबरको रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनको साथबाट १ किलो ८८ ग्राम कोकिन फेला परेको लागु औषध नियन्त्रण ब्युरोका सूचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij