
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस शुक्रबार मर्स्याङदीमा खसेको थियो ।
अहिलेसम्म १४ जना मृत भेटिएको र १६ जना घाइतेको उद्धार भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij